संक्रमणले विराटनगरका ६५ वर्षीय पुरुषको निधन

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । कोसी अस्पतालको कोरोना भाइरस संक्रमण उपचार केन्द्रमा गएराति विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । आइतबार संक्रमण पुष्टि भएपछि साँझ मात्रै अस्पताल भर्ना गरिएका पुरुषको राति ११ बजे मृत्यु भएको हो । मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले उनीहरुलाई … Continue reading संक्रमणले विराटनगरका ६५ वर्षीय पुरुषको निधन